ओलीको ‘रेड सिग्नल’ले लाग्ला पूर्वराष्ट्रपति भण्डारीको एमाले हाँक्ने योजनामा ‘ब्रेक’?

काठमाडौं। साउन २८ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरे- ‘कार्ड नै छपाएर लैजानुभयो होला त? पार्टीमा आइदिनुपर्‍यो भनेर।’ भण्डारीलाई पार्टीमा फर्काउन सक्रिय नेताबारे ओलीले टिप्पणी मात्रै गरेनन्, वकालत नगर्न चेतावनी नै दिए। भण्डारीलाई ओलीको ‘रेड सिग्नल’ नै थियो त्यो। राजनीतिमा फर्कने सन्देश भण्डारीले भर्खरै मात्र दिएकी थिइनन्। राष्ट्रपतिको रुपमा आफ्नो … Continue reading ओलीको ‘रेड सिग्नल’ले लाग्ला पूर्वराष्ट्रपति भण्डारीको एमाले हाँक्ने योजनामा ‘ब्रेक’?