बुद्ध एयरका दाजुभाइबीच कर्पोरेट वार, भाइ शिवेन्द्रले भने- ‘कहाँ गयो हाम्रो ४०% भाग ?’
काठमाडौं। बुद्ध एयरका संचालक विरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेतबीच सम्पत्ति विवाद चर्किएको छ। बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनसँगै उनका दुई छोराहरु वीरेन्द्रबहादुर र शिवेन्द्रबहादुरबीच बुद्ध एयरको सम्पत्तिलाई लिएर विवाद चुलिएको हो। बुधबार पत्रकार सम्मेलन नै आयोजना गरेर सुरेन्द्रबहादुरका कान्छा छोरा शिवेन्द्रले आफू बुद्ध एयरको ४० प्रतिशत हिस्सेदार भएको बताउँदै वीरेन्द्रबहादुरले कुनै पनि हरहिसाब … Continue reading बुद्ध एयरका दाजुभाइबीच कर्पोरेट वार, भाइ शिवेन्द्रले भने- ‘कहाँ गयो हाम्रो ४०% भाग ?’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed