पूर्व राजा ज्ञानेन्द्रको समेत तारणहार बनेका दुर्गा प्रसाईं कसरी बनेका थिए अर्बपति ?

विराटनगर। पूर्वराजा ज्ञानेन्द्रदेखि बैंकको ऋणले थला परेकाहरुको तारणहारको रुपमा एकाएक उदाएका व्यवसायी दुर्गा प्रसाईंको विगत सोचेभन्दा धेरै फरक छ। आफ्नो स्वार्थका लागि विभिन्न राजनीतिक दलको उच्च नेतृत्वसँग उठबस गर्दै अहिले आफ्नै नेतृत्वमा अभियान थालेर देश दौडाहामा छन्। अहिले उनी बैंक तथा वित्तीय संस्थाविरुद्ध मनपरी बोल्दै हिड्न थालेका छन्। प्रसाईं कसरी अर्बपति बने र उनको विगत … Continue reading पूर्व राजा ज्ञानेन्द्रको समेत तारणहार बनेका दुर्गा प्रसाईं कसरी बनेका थिए अर्बपति ?