दुर्गा प्रसाईं अराजक बनेपछि बैंकले बीएण्डसीमा ऋण दिन बन्द गरे, प्रसाईंलाई संचालकबाट हटाउँदै

काठमाडौं। बैंक तथा वित्तीय संस्थाविरुद्ध मनपरी बोल्ने र वित्तीय क्षेत्रमा अराजकता निम्त्याउने काम गरिरहेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई बैंकहरुले अब ऋण नदिने भएका छन्। झापामा बीएण्डसी मेडिकल कलेज चलाइरहेका प्रसाईंले केही बैंकको नामै किटेर ‘फटाहा, बदमास’ मात्र भनिरहेका छैनन् समाजको एक तप्कालाई उचालेर बैंकको ऋण नतिर्न आह्‍वान गरिरहेका छन्। उनले बैंकर ऋण उठाउन आए ‘कालोमोसो’ … Continue reading दुर्गा प्रसाईं अराजक बनेपछि बैंकले बीएण्डसीमा ऋण दिन बन्द गरे, प्रसाईंलाई संचालकबाट हटाउँदै