वाग्मती प्रदेशमा ७० अंक ल्याए ट्रायल पास हुने निर्देशिका लागु गर्न मुख्यमन्त्रीको ग्रीन सिग्नल

काठमाडौं। वाग्मती प्रदेशमा पनि ७० अंक ल्याए ट्रायलमा पास हुने प्रणाली लागु हुने भएको छ। पछिल्लो समय ट्रायल सेन्टरहरुको मिलेमतोमा यो निर्देशिका लागु गर्न पूर्व मूख्यमन्त्री राजेन्द्र पाण्डे रोकेका थिए। त्यतिखेर ट्रायल सेन्टरहरुले मुख्यमन्त्रीको मिलोमतोमा यो निर्देशिका लागु गर्न नमानेको भन्ने आरोप समेत लागेको थियो। त्यही अनुसार चारैतिरबाट मुख्यमन्त्री आलोचित भएका थिए। यसको चारैतिरबाट आर्थिक … Continue reading वाग्मती प्रदेशमा ७० अंक ल्याए ट्रायल पास हुने निर्देशिका लागु गर्न मुख्यमन्त्रीको ग्रीन सिग्नल