धितोपत्र बोर्डका अध्यक्ष हमाल आइपीओ अनुमतिमा माग्छन् करोडौं, आर्थिक चलखेलका चाङ
काठमाडौं। बुक बिल्डिङमा सेयर निष्कासन अनुमति दिनु पूर्व आफ्नी छोरीका नाममा ‘गोल्डेन सेयर’ लिएको खुलेपछि २०७८ असोज तेस्रो साता नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गर्ने निर्णय गर्यो। चरम बेथितिको चाङ लागेको संस्थामा निजी क्षेत्रमा लामो समय काम गरेको तथा देश/विदेशमा अध्ययन गरेको ‘प्रोफेसनल’ मान्छेलाई नियुक्त गर्नुपर्ने आवाज उठेको थियो। राष्ट्रिय योजना आयोगका … Continue reading धितोपत्र बोर्डका अध्यक्ष हमाल आइपीओ अनुमतिमा माग्छन् करोडौं, आर्थिक चलखेलका चाङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed