सवारी चालक अनुमतिपत्र दिन छलछाम, वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे दोषी !

काठमाडौं। वाग्मतीमा ७० अंक ल्याए पास हुने निर्देशिका लागु नगर्न ड्राइभिङ सेन्टरको मिलेमतोमा चलखेल हुन थालेको छ। यसका लागि पछिल्लो समय दलालदेखि उच्चस्तरका व्यक्तिहरु समेत शक्ति केन्द्र धाउन थालेका छन्। विभागका स्रोतका अनुसार उपत्यकामा रहेका मुख्य ट्रायल सेन्टरको मिलेमतोमा ७० अंक ल्याए पास हुने निर्देशिका लागु नगर्न उनीहरु शक्तिकेन्द्र धाउन थालेका छन्। उनीहरुले वाग्मती प्रदेशका … Continue reading सवारी चालक अनुमतिपत्र दिन छलछाम, वाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे दोषी !