बीवाइडीको एटो-३ पनि सय किलोवाट भन्दा कमको आउँदै, साइमेक्सले थाल्यो प्रक्रिया

काठमाडौं। सय किलोवाट भन्दा बढीको गाडी बिक्री हुन कठिन भएपछि बीवाइडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्कले सय किलोवाटको एटो-३ आयात गर्ने प्रक्रिया अगाडि बढाएको छ। चालु आर्थिक वर्षको बजेटमार्फत सय किलोवाट भन्दा माथिको विद्युतीय गाडीको कर बढाएपछि एटो-३ को मूल्य ९० लाख पुगेको थियो। १५० किलोवाटको एटो-३ को मूल्य करोडको हाराहारीमा पुगेपछि बिक्री सोचे अनुसार … Continue reading बीवाइडीको एटो-३ पनि सय किलोवाट भन्दा कमको आउँदै, साइमेक्सले थाल्यो प्रक्रिया