लाइसेन्स ट्रायलमा ७० अंकभार लागु गर्ने बहानामा कोटा घटाउने वाग्मतीको तयारी

काठमाडौं। सवारीचालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षामा सुधारिएको प्रणाली लागु गर्न नमानेको वाग्मती प्रदेश सरकार अब लाइसेन्सको दैनिक कोटा नै घटाउने तयारीमा छ। ट्रायलमा ७० अंकभार ल्याए पास हुने निर्देशिका लागु गर्ने बहानामै कोटा घटाउने तयारी गरेको हो। मुलुकभरका यातायात व्यवस्था कार्यालयमध्ये लाइसेन्स बनाउनेको चाप ६० प्रतिशत वाग्मती प्रदेशमा छ। तर, व्यवस्था सहज बनाएर जनतालाई … Continue reading लाइसेन्स ट्रायलमा ७० अंकभार लागु गर्ने बहानामा कोटा घटाउने वाग्मतीको तयारी