७० अंक ल्याए सवारी ट्रायल पास हुने कार्यविधि वाग्मतीमा मुख्यमन्त्री पाण्डेले किन रोके?

काठमाडौं। वाग्मती प्रदेशमा सवारीचालक ट्रायलको सुधारिएको प्रणाली लागु गर्न मुख्यमन्त्री राजेन्द्र पाण्डेले रोकिदिएका छन्। विभागीय मन्त्रीसँगको मनमुटावका कारण उनले ट्रायल अंकभारको नयाँ प्रणाली लागु गर्नै नदिएका हुन्। वाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आइतबारदेखि प्रदेशमा लाइसेन्सका लागि लिइने ट्रायलमा ७० अंकभार ल्याए पास हुने कार्यविधि लागु गर्ने निर्णय गरेको थियो। त्यही तयारीका साथ … Continue reading ७० अंक ल्याए सवारी ट्रायल पास हुने कार्यविधि वाग्मतीमा मुख्यमन्त्री पाण्डेले किन रोके?