इन्धन गाडीलाई विद्युतीय बनाउन बाटो खुल्यो, कर इभीकै जति मात्र, कति लाग्छ खर्च?
काठमाडौं। सरकारले इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्न दिने भएको छ। सवारी तथा यातायात ऐन, २०४९ को केही बुँदा संशोधन गर्दै विद्युतीय गाडीमा परिवर्तन गर्न दिने भएको हो। सवारी तथा यातायात ऐन, २०४९ को दफा ३९ मा सवारी साधनको स्वरुप परिवर्तन गर्न नपाउने व्यवस्था थियो। त्यसैमा तत्कालका लागि सामान्य संशोधन गर्दै इन्धन सवारीलाई विद्युतीय बदल्न … Continue reading इन्धन गाडीलाई विद्युतीय बनाउन बाटो खुल्यो, कर इभीकै जति मात्र, कति लाग्छ खर्च?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed