काठमाडौं उपत्यकामा बहुतले मेकानिकल पार्किङ निर्माण गर्न ६ कम्पनीको आवेदन, कस्ता कम्पनी आए?

काठमाडौं। काठमाडौंमा बहुतले पार्किङ निर्माणका  लागि ६ वटा कम्पनी ईच्छुक देखिएका छन्। नगर विकास कोषले उपत्यकाका ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माणका लागि गरेको आह्वानमा ६ वटा कम्पनीले आवेदन हालेका छन्। कोषका अनुसार संस्थान, निजी क्षेत्र र नगरपालिकाहरुले बहुतले मेकानिकल पार्किङ निर्माणका लागि आवेदन दिएका हुन्। आवेदन दिने कम्पनीहरुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माइतीघर … Continue reading काठमाडौं उपत्यकामा बहुतले मेकानिकल पार्किङ निर्माण गर्न ६ कम्पनीको आवेदन, कस्ता कम्पनी आए?