पार्किङ व्यवस्थित गर्न जुट्यो सरकार, बहुतले मेकानिकल पार्किङ बनाउन निजी क्षेत्रलाई आह्‍वान

काठमाडौं। काठमाडौंमा जसरी सवारीको चाप बढिरहेको छ, त्यसअनुसारको सडकको बिस्तार तथा पार्किङ प्रणालीको विकास हुन सकिरहेको छैन। खुला स्थानको अभाव र साँघुरो सडकमा हुने गरेको अव्यवस्थित पार्किङले सहरको रूप बिगारेको छ। नेपालभर ३६ लाखको हाराहारीमा दर्ता भएका सवारी साधनमध्ये वागमती प्रदेशमा मात्रै १५ लाखभन्दा बढी दर्ता र सञ्चालनमा छन्। यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा दैनिक ११ … Continue reading पार्किङ व्यवस्थित गर्न जुट्यो सरकार, बहुतले मेकानिकल पार्किङ बनाउन निजी क्षेत्रलाई आह्‍वान