पुरानो ढर्रामा चलेका नेपाली बैंकको भविष्य अब कति ? सुमन पोखरेलको लेख

संसारमा प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्न विभिन्न कम्पनीहरू आक्रामक ढंगले अगाडि आएका छन् र नेपाल पनि यसबाट अछुतो छैन|  नेपालमा पनि वित्तीय क्षेत्रलाई डिजिटलाइज्ड गर्ने उद्देश्यका साथ धेरै कम्पनीहरू सञ्चालनमा छन् र, प्रविधिमा आधारित रहेर वित्तीय कार्य गर्ने यस्ता अरू 'फिनटेक' कम्पनी पनि आउँदै छन्। वित्तीय क्षेत्रमा यस्ता कम्पनीहरूको प्रवेशसँगै यसले अब नेपालको बैंकिङ क्षेत्रलाई के गर्छ … Continue reading पुरानो ढर्रामा चलेका नेपाली बैंकको भविष्य अब कति ? सुमन पोखरेलको लेख