तर बैंकको केही बर्षयता खराब कर्जा बढेको २.७५ रहनु, रियल इस्टेटमा लगानी बढ्दै जानु, बचत तथा चल्ति खाताम समग्र क्षेत्रको भन्दा कम अर्थात् बैंकसंग भएको कुल निक्षेपमा ३४ प्रतिशत यस्तो खाताको रकम हुनु यसको जोखम बढाउने तत्व भएको टिप्पणी गरेको छ। हाल बैंकले ऋणपत्र निष्कासनको लागि धितोपत्र बोर्डमा अनुमती मागिसकेको देखिदैन।