BIZMANDU
www.bizmandu.com

डेलको पुतलिसडकमा कन्सेप्ट स्टोर, ल्यापटप र एस्सेसोरिजहरु पाइने

२०६९ भदौ २७

काठमाडौं । डेलको आधिकारिक वितरक भिमसरिया ग्रुप अफ कम्पनी अन्तर्गतको जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले  पुतलीसडकमा डेलको नयाँ कन्सेप्ट स्टोर खोलेको छ । यो स्टोरमा डेलका ल्यापटप र एस्सेसरिजहरु पाइने कम्पनीले जनाएको छ । यही अवसरमा कम्पनीले  १४ आर र १५ आर अल्ट्राबुकको औपचारिक बिक्री सुरु गरेको छ ।

Tata
GBIME
NLIC