BIZMANDU
www.bizmandu.com

पाम एग्रोटेकले नेपालमै सुरु गर्यो घिउ कुमारीको जेल उत्पादन

२०६९ भदौ २६

काठमाडौं । पाम एग्रोटेक एन्ड बायो इनर्जी नेपालले घिउ कुमारीको जेल उत्पादन सुरु गरेको छ । कम्पनीले औद्योगिक प्रयोजनका लागि ‘एलोभेरा क्रस जेल’ उत्पादन गरेको जनाएको छ ।
कम्पनीका अनुसार यस्तो जेल उत्पादन गर्ने यो पहिलो कम्पनी हो । कम्पनीले चितवनमा प्लान्ट राखेर यो जेलको उत्पादन सुरु गरेको छ । कम्पनीका अनुसार स्टवेरी, पाइनापल र सुन्तला फेलवरका अढाई र आधा लिटरका जेल बजारमा उपलब्ध छन् ।

Tata
GBIME
Nepal Life