BIZMANDU
www.bizmandu.com

स्मार्ट सेल लागु गर्‍यो चाडपर्व लक्षित नयाँ योजना, दुई सय रुपैयाँले असिमित कुरा गर्न पाइने

२०७१ असोज ७

काठमाडौं। स्मार्ट सेलल आफ्ना ग्राहकका लागि चाडपर्व लक्षित योजना ल्याएको छ।

कम्पनीले ल्याएको नयाँ योजना अन्तर्गत असोज ९ गतेदेखि दुई सय रुपैयाँको रिचार्जमा स्मार्टको नेटवर्क भित्र असिमित कुराकानी गर्न पाईने सुविधा कायम गरिएको जनाएको छ। यो योजना आउँदो कात्तिक १४ गतेसम्म लागु हुनेछ।

Tata
GBIME
Nepal Life

सात वर्षदेखि दूरसञ्चारका सेवा प्रदान गरिरहेको यस कम्पनीले नेपालभर  आफ्नो संजाल स्थापना गर्दै भरपर्दो संचार सेवा प्रदान गरि समुदायिक विकासमा सहभागि हुने लक्ष्य लिएको जनाएको छ।