BIZMANDU
www.bizmandu.com

कमर्ज बैंकको तिज उपहार, वार्षिक ५.७५ प्रतिशत व्इाजमा नारी बचत खाता

२०६९ भदौ २५

कमर्ज बैंकको तिज उपहार, वार्षिक ५.७५ प्रतिशत व्इाजमा नारी बचत खाता
कमर्ज बैंकको तिज उपहार, वार्षिक ५.७५ प्रतिशत व्इाजमा नारी बचत खाता

काठमाडौं । कमर्ज एन्ड ट्रस्ट बैकले तीजको अवसरमा नारी बचत खाता सञ्चालनमा ल्याएको छ । वार्षिक ५ दशमलब ७५ प्रतिशत ब्याजदर रहेको यो योजनामा मासिक रुपमा ब्याज भुक्तानी हुने बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो खाता खोलेपछि पहिलो ६ महिनासम्म निःशुल्क लकर सेवा प्रदान गरिने बैकले जनाएको छ ।

Tata
GBIME
Nepal Life