BIZMANDU
www.bizmandu.com

सानिमा बैंकले वाल मन्दिराका वालवालिकालाई उपहार वितरण गर्‍यो, विभिन्न कार्यक्रम पनि

२०७१ भदौ २९

Tata
GBIME
NLIC

काठमाडौं। सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका अन्तर्गत बाल दिवसको अवसरमा बाल मन्दिर, नक्सालमा रहेका बाल–बालिकाहरुसँग बिभिन्न कार्यक्रम तथा उपहार बितरण गरी बाल दिवस मनाएको छ। 
 

कार्यक्रममा बालिकाहरुलाई उपहार प्रदान गरिनुका साथै सानिमा मुना बचत खाता संचालन गरीरहेका ग्राहकहरुलाई पनि बालबालिकाहरुको उमेर अनुसार बिभिन्न उपहारहरु वितरण गरियोे।