BIZMANDU
www.bizmandu.com

डिपोजिटका लागि बैंकमै पुग्नुपर्ने झण्झटबाट मुक्ति, एभरेष्टको क्यास डिपोजिट मेशिन

२०६९ भदौ २३

डिपोजिटका लागि बैंकमै पुग्नुपर्ने झण्झटबाट मुक्ति, एभरेष्टको क्यास डिपोजिट मेशिन
डिपोजिटका लागि बैंकमै पुग्नुपर्ने झण्झटबाट मुक्ति, एभरेष्टको क्यास डिपोजिट मेशिन

काठमाडौं । एभरेष्ट बैकले नेपालमा पहिलोपटक उपत्यकाका पाँच स्थानमा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । बैकले ग्राहकलाई सहज बैकिङ उपलब्ध गराउने उदेश्यसहित क्यास डिपोजिट मेसिन सुरु गरेको हो । यो मेसिनबाट ग्राहकले रकम जम्मा गर्न बैकमा धाउनुपर्ने छैन भने मेसिनबाटै रकम झिक्न पनि सक्नेछन् ।
बैकको पहिलो मेसिनको नयाँ वानेश्वरबाट बैकका प्रमुख कार्यकारी पिके मोहपात्राले शुभारम्भ गरे । बैकले लाजिम्पाट, न्युरोड, पुल्चोक र चावहिलमा यस्तो मेसिन सञ्चालनमा ल्याएको छ ।

Tata
GBIME
NLIC