पिटर इङ्ल्यान्डले तयारी पोसाकमा ५० प्रतिशतसम्म छुट
२०६९ भदौ २०
पिटर इङ्ल्यान्डले तयारी पोसाकमा ५० प्रतिशतसम्म छुट
काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै पिटर इङ्ल्यान्डले तयारी पोसाकमा ५० प्रतिशतसम्म छुट दिएको छ । कम्पनीले दिएको यो छुट सिटी सेन्टर, सिभिल मल र पुतलीसडक स्टोरमा पाइने कम्पनीले जनाएको छ । यो योजना असोज १५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ