BIZMANDU
www.bizmandu.com

पाँचतारे र्याडिसनमा गुणस्तरहीन खाना, ग्याङजोङमा भेटियो कुहिएको मासु

२०६९ भदौ १२

पाँचतारे र्याडिसनमा गुणस्तरहीन खाना, ग्याङजोङमा भेटियो कुहिएको मासु
पाँचतारे र्याडिसनमा गुणस्तरहीन खाना, ग्याङजोङमा भेटियो कुहिएको मासु

काठमाडौ । उपत्यकाका पाँच तारे होटेलमा पनि गुणस्तरहीन खाद्य सामाग्रीको प्रयोग भएको भेटिएको छ । वाणिज्य विभागले गरेको बजार अनुगमनको क्रममा पाँच तारे होटेल र्याडिसन र तीन तारे ग्याङजोङ होटेलमा गुणस्तरहीन खाद्यवस्तु प्रयोग भएको पाइएको हो । सोमबार भएको बजार अनुगमनको क्रममा र्याडिसनमा दाल र मसलामा लेबल नभएको भेटिएको थियो भने ग्याङजोङमा कुहिएको मासु प्रयोग भएको भेटिएको थियो । यी दुबै होटेललाई स्पष्टीकरण सोधेको छ ।

Tata
GBIME
Nepal Life