BIZMANDU
www.bizmandu.com

प्रिमियर इन्स्योरेन्ससँग मर्जर तोडिएपछि नेकोको सेयर कारोबार खुल्यो, पहिलो दिननै मूल्य बढ्यो

२०७१ जेठ १८

काठमाडौं। प्रिमियर इन्स्योरेन्स कम्पनीसँग मर्जर स्थगित भएको लामो समयपछि बल्ल नेको इन्स्योरेन्स कम्पनीको सेयर कारोबार खुला भएको छ। नेकोले गत फागुन २९ गतेको विशेष बार्षिक साधारणसभा गर्दै मर्जर प्रकृया स्थगितको निर्णय गरेको थियो। 
नेपालको बीमा इतिहासमा  पहिलो पटक दुइ कम्पनीबीच मर्जर हुन लागेको थियो । एनअइएलको सेयर कारोबार प्रति कित्ता दुई सय २७ रुपैयाँका दरले भएको थियो। कारोबार खुला भएपछि कम्पनीको सेयर मूल्य वढ्दो अवस्थामा रहेको छ। 
 

Tata
GBIME
Nepal Life