BIZMANDU
www.bizmandu.com

मर्मत सम्भारका लागि मनकामना केबुलकार बुधवार र विहिवार बन्द हुँदै

२०६९ भदौ ११

मर्मत सम्भारका लागि मनकामना केबुलकार बुधवार र विहिवार बन्द हुँदै
मर्मत सम्भारका लागि मनकामना केबुलकार बुधवार र विहिवार बन्द हुँदै


काठमाडौ । नियमित मर्मत सम्भारको लागि नेपालको एक मात्र मनकामना केबुलकार बुधवार र विहिवार बन्द हुने भएको छ । चितवन कोईद्वारा सञ्चालित केबुलकार शुक्रवारदेखि सञ्चालनमा आउनेछ ।  कम्पनीले केबुलकार बन्द हुँदा श्रद्धालु भक्तजनमा पर्न गएको असुविधा प्रति क्षमायाचना गरेको छ । मनकामना मन्दिर जान स्थापना भएको यो केबुलकार लोकप्रिय छ ।

Tata
GBIME
NLIC