BIZMANDU
www.bizmandu.com

कोकाकोलाले छान्यो नौ सय विजेता, टिसर्ट र ड्राइभ उपहार, ब्राजिल जाने चार जना छानिंदै

२०७१ बैशाख २४

कोकाकोलाले छान्यो नौ सय विजेता, टिसर्ट र ड्राइभ उपहार, ब्राजिल जाने चार जना छानिंदै
कोकाकोलाले छान्यो नौ सय विजेता, टिसर्ट र ड्राइभ उपहार, ब्राजिल जाने चार जना छानिंदै



काठमाडौँ । कोका–कोला नेपालले शुरुवात गरेको “फिफा वल्र्ड कप चान्स टु फल्ई टु ब्राजिल” क्याम्पेनको दोस्रो चरणमा नौ सय विजेताले टि–सर्ट, पेन ड्राइभ र रिफ्रेसिङ कोका–कोला जितेका छन् ।
अघिल्लो महिना सुरु भएको यो योजनामार्फत चार भाग्यशाली विजेताले आउँदो वल्र्ड कप ब्राजिलमा लाइभ हेर्न फ्रि ट्रिपको टिकट जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।
हरेक महिना लक्की ड्र मार्फत २५ सय वटा कोका–कोलाका पुरस्कार पनि पाउने जानकारी कम्पनीले दिएको छ । यसै योजनाको पहिलो चरणमा हजार जना भाग्यशाली विजेताले पुरस्कार जितेका थिए भने अर्को हप्ता हुने अन्तिम चरणको लक्की ड्र मार्फत अन्य छ सय जनाले पुरस्कार जित्नेछन् ।
दोस्रो चरणको लक्की ड्रका विजेता ब्राजिली राजदुतावासका, डेपुटी चिफ अफ मिसन भिनिसियस सिल्भाले छानेका थिए । यो कोका–कोला यु.टि.सी. क्याम्पेनका विजेता लक्की ड्र मार्फत छानिने छन् ।  यसमा १८ वर्ष माथिका मोबाइलफोन हुने सबै नेपालीले भाग लिन पाउने कम्पनीले बुधवार जारी प्रेस विज्ञप्तिमा दिएको छ ।

Tata
GBIME
Nepal Life