BIZMANDU
www.bizmandu.com

सामसुङ ग्यालेक्सी ग्रान्ड नियोको मुल्य घट्यो, अब २७ हजार दुई सय रुपैयाँमा पाइने

२०७१ बैशाख ९

सामसुङ ग्यालेक्सी ग्रान्ड नियोको मुल्य घट्यो, अब २७ हजार दुई सय रुपैयाँमा पाइने
सामसुङ ग्यालेक्सी ग्रान्ड नियोको मुल्य घट्यो, अब २७ हजार दुई सय रुपैयाँमा पाइने

काठमाडौं । सामसुङ मोवाइलको नेपाल स्थित अधिकृत बिक्रेता आईएमएसले ग्यालेक्सी ग्रान्ड नियो मोवाइलको मुल्य घटाएको छ । यस अघि २९ हजार पाँच सय रुपैयाँ पर्ने सेट अब २७ हजार दुई सय रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।
डुअल सिम जोन यो स्मार्टफोनमा १.२ गिगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ । एन्ड्रोइड ४.२.२ जेली विन अपरेटिङ सिष्टम रहेको फोनमा ५.०१ इन्चको स्क्रिन, लक्जरियस वेव ब्राउजिङ, एक्साइटिङ गेम लगायतका विषेशता छन् । आठ जिवी इन्टरनल मेमोरी रहेको र त्यसलाई आठ गुणा सम्मनै बढाउन मिल्ने फोनमा २१०० एमएएचको ब्याट्रि रहेको छ ।

Tata
GBIME
Nepal Life