BIZMANDU
www.bizmandu.com

साताको अन्तिम दिन सुन फेरी पुरानै लयमा फर्कियो, ५७ हजारको सीमा नाघ्यो

२०६९ साउन २६

साताको अन्तिम दिन सुन फेरी पुरानै लयमा फर्कियो, ५७ हजारको सीमा नाघ्यो
साताको अन्तिम दिन सुन फेरी पुरानै लयमा फर्कियो, ५७ हजारको सीमा नाघ्यो


काठमाडौं । साताको अन्तिम दिन शुक्रवार सुनले प्रतितोला ५७ हजार रुपैयाँको सीमा नाघेको छ । विहिवारको तुलनामा प्रतितोलामा तीन सय रुपैयाँ बढेपछि छापावाल सुन ५७ हजार एक सय रुपैयाँ पुगेको हो । तेजावी सुन पनि तीन सय रुपैयाँले बढेर ५६ हजार ८५० रुपैयामा पुगेको छ । गत आइतवार पनि छापावाल सुन ५७ हजार एक सय रुपैयाँमा कारोवार भएको थियो तर सोमवारबाट घट्न थालेको सुन शुक्रवार फेरी पुरानै लयमा फर्कियो । सुनको मूल्य बढे पनि शुक्रवार चाँदीको मूल्य भने स्थिर रह्यो ।

Tata
GBIME
Nepal Life