BIZMANDU
www.bizmandu.com

नेप्सेमा बल्यो हरियो बत्ति, ५.१२ अंकको वृद्धिसहित बन्द भयो बजार

२०६९ असार १३

काठमाडौं । नेपाल स्टक एक्सचेाज नेप्सेमा बुधवार ५.१२ अंकको वृद्धि भएको छ । ३६९ अकमा खुलेको नेप्से बजार बन्द हुँदा १ दशमलव ६९ अंकको वृद्धिसहित ३७३.५९ अंकमा पुगेको थियो । नेप्सेको सेन्सेटिभ इन्डेक्स १.४५ अंकले वृद्धि भयो । नेप्सेमा होटल समूह बाहेकका सबै समूहमा बढोत्तरी भएको छ । नेप्सेमा दुई करोड ६८ लाख रुपैयाँमा ६२२ वटा कारोवार भएका छन् । सानिमा बैंकको पमोटर सेयर नेशनल हाइड्रोपावर एस डेभलपमेन्ट बैंक क्लिन इनर्जी डेभलपमेन्ट बैंक र लुम्विनी बैंकका सेयरधनीले आज कमाए भने एनडेप नेशनल बैंक विराटलक्ष्मी एच एण्ड बी डेभलपमेन्ट अरुण फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकका सेयरधनीले आज गुमाए ।
Top Losers

Tata
GBIME
Nepal Life
Symbol Last Price % Change
NDEP 79 -4.82
BLDBL 137 -3.52
HBDL 95 -2.06
ARUN 33.61 -2.01
ALDBL 98 -2

Top Gainers

Symbol Last Price % Change
SBBLPO 138 6.15
NHPC 61 5.17
ACEDBL 130 4.84
CEDBL 144 4.35
LUBL 213 3.9

Market Summary
Total Turnover Rs: 26,877,853
Total Traded Shares 99,470
Total Transactions 622
Total Scrips Traded 72
Total Market Capitalization Rs: 348,012.67 Millions
Floated Market Capitalization Rs:
68,229.80 Millions