BIZMANDU
www.bizmandu.com

युनियन फाइनान्सको अध्यक्षबाट मल्ले राजिनामा दिए, बज्राचार्य, नयाँ अध्यक्ष

२०६९ साउन १६

काठमाडौ । युनियन फाइनान्सको अध्यक्षमा तेजब्रज बज्राचार्य चयन भएका छन् । सुरेन्द्र मल्लले अध्यक्षबाट राजिनामा दिएपछि सञ्चालक समितिले बज्राचार्यलाई चयन गरेको हो । सञ्चालक समितिमा संस्थापक समूहबाट भक्तबहादुर मल्ल, रामप्रसाद जोशी र रवीन्द्रबहादुर मल्ल चयन भएका छन् ।  सर्वसाधरण सेयरधनीबाट रामेश्वर भट्टराई, विजयरत्न बज्राचार्य र शिवराम प्रधान चयन भएका छन् ।

Tata
GBIME
Nepal Life