BIZMANDU
www.bizmandu.com

कास्की फाइनान्सको छैठौं वर्षमा प्रवेश, पाँच करोड नाफा, एक अर्ब निक्षेप

२०६९ साउन १५

काठमाडौ । कास्की फाइनान्स छैठौ वर्षमा प्रवेश गरेको छ । फाइनान्सले गत आर्थिक वर्र्षमा चार करोड ७८ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । फाइनान्सले हालसम्म एक अर्ब २६ करोड निक्षेप संकलन गरी एक अर्ब १२ करोड कर्जा प्रवाह गरेको छ । फाइनान्सले ३६५ दिने बैकिङ सेवा, अन्तर शाखा कारोबार र रेमिट्यान्स सेवा दिँदै आएको छ ।

Tata
GBIME