BIZMANDU
www.bizmandu.com

फ्रान्समा ‘सेलिब्रेटी’ बनेका पूर्व राजा (तस्वीर समाचार)

२०६९ साउन १४

फ्रान्समा ‘सेलिब्रेटी’ बनेका पूर्व राजा  (तस्वीर समाचार)
फ्रान्समा ‘सेलिब्रेटी’ बनेका पूर्व राजा (तस्वीर समाचार)

काठमाडौं । पारिवारिक तनावमा फसेका पूर्व राजा ज्ञानेन्द्र शाह अहिले युरोपको भ्रमणमा छन् । दुई साता अघि नेपालबाट युरोपका लागि हिंडेका पूर्वराजाको पारिवारिक डफ्फा अहिले फ्रान्समा छुट्टी मनाइरहेको छ । उनी त्यहाँ नेपालीहरुका लागि सेलिबे्रटीभन्दा कम छैनन्, असिम शम्सेर राणाको फेसबुकबाट सेलिब्रेटी बन्दै गरेका पूर्वराजाका केही तस्वीरहरु ।

Tata
GBIME
Nepal Life