BIZMANDU
www.bizmandu.com

अशोक लेल्याण्डका दशैं तिहार फेस्टिभ स्किम घोषणा, यी हुन सुन उपहार पाउने भाग्यमानी

२०७५ जेठ १७

काठमाडौं। अशोक लेल्याण्डको नेपालकालागि आधिकारिक बिक्रेता आइएमई मोटर्सले दशैं तिहार फेस्टिब स्किमको उपहार हस्तान्तरण गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले कार्गो क्याब टिपर खरिद गरेका सुधन बरदेवालाई ३० ग्राम सुन दिएको जनाएको छ। यसैगरी एसएफटिजी टिपर किन्ने उच्चकोटी निर्माण सेवालाई २५० ग्राम सुन लट्टीनाथ निर्माण सेवालाई ३० ग्राम सुन तथा यू२५१८ मोडलको एसएफटिजी टिपर किन्ने सागर निर्माण सेवालाई ६० ग्राम सुन दिएको बिज्ञप्तीमार्फत जनाएको छ।

भारतीय उत्पादन अशोक लेल्याण्डको ट्रक र बसहरु नेपालमा लोकप्रिय छन्।