BIZMANDU
www.bizmandu.com

सातदोबाटोमा सेञ्चुरी कमर्सियल बैकको शाखा स्थापना, शाखा संख्या ११२ पुग्यो

२०७५ जेठ ८

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले सातदोबाटो ललितपुरमा शाखा विस्तार गरेको छ।

Tata
GBIME
Nepal Life

 
 
बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, सुमेरु अस्पतालका अध्यक्ष भरत मर्हजन,  प्रहरी निरिक्षक शिताराम हाक्षेतु लगायत विशिष्ट व्यक्तिहरुको उपस्थितमा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले शाखाको उद्‍घाटन गरेका छन्।
 
शाखा उद्धघाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १२ वटा शाखाहरु र ५ वटा एक्स्टेन्सन काउन्टर तथा उपत्यका बाहिर ८२ वटा शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टरका साथै १० वटा शाखारहित बैंकिङ सेवा गरी ११२ स्थानबाट सेवा दिन सुरु गरेको छ।