BIZMANDU
www.bizmandu.com

राष्ट्रिय बीमा संस्थानको प्रमुखमा झापाका पाठक नियुक्त, प्रधानमन्त्रीको रोजाइमा तीन बर्षलाई

२०७५ जेठ ७

राष्ट्रिय बीमा संस्थानको प्रमुखमा झापाका पाठक नियुक्त, प्रधानमन्त्रीको रोजाइमा तीन बर्षलाई
राष्ट्रिय बीमा संस्थानको प्रमुखमा झापाका पाठक नियुक्त, प्रधानमन्त्रीको रोजाइमा तीन बर्षलाई

काठमाडौं। राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठकलाई नियुक्त गरेकोछ । मन्त्रीपरीषदको बैठकले झापाका पाठकलाई आगामी तीन बर्षका लागि प्रशासकमा नियुक्त गरेको हो।
 
कृषि विकास बैंकको क्षेत्रीय कार्यालय प्रमुखबाट अवकास भएका पाठक प्रधानमन्त्री केपी ओली निकट हुन्। 
 
अर्थमन्त्रालयले जेठ २ गते तीन जनालार्इ नियुक्तिको लागि सिफारिस गरेको थियो। अर्थमन्त्रालयका उपसचिव डा. डिल्लीराज अर्याल र बीमा संस्थानकै अभिकर्ता बुद्धकाजी श्रेष्ठलार्इ सिफारिस गरेको थियो। अर्याल अर्थमन्त्री खतिवडा निकट मानिन्थे। 

Tata
GBIME
Nepal Life