BIZMANDU
www.bizmandu.com

कसरी पुग्यो नेपालको अर्थतन्त्र ३० खर्ब रुपैयाँको?, यस्तो छ देशका १५ वटा क्षेत्रको आर्थिक अवस्था

२०७५ बैशाख १२

काठमाडौं। चालु आर्थिक बर्षको आर्थिक बृद्धि दर ५.८९ प्रतिशत हुने भएको छ। केन्द्रीय तथ्यांक विभागले अर्थतन्त्र ५.८९ प्रतिशतले बढेर ३० खर्ब रुपैयाँ पुग्ने अनुमान सार्बजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

कुन क्षेत्र बलियो? कुन क्षेत्र कमजोर (रातो बारमा चालु बर्षको तथ्यांक, निलोमा गत बर्षको)