BIZMANDU
www.bizmandu.com

सिद्धार्थ सिमेन्टले बिक्रेतालाई गोसाईकुण्ड लग्यो,यात्रासँगै ब्यावसायिक अन्तरक्रिया पनि

२०७४ चैत्र २७

काठमाडौं। सिद्धार्थ सिमेन्टले बिक्रेताहरुलाई गोसाईकुण्ड यात्रामा लगेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले आफ्ना काठमाडौंका प्रमुख बिक्रेताहरुलाई रसुवाको धार्मिकस्थल गोसाईकुण्ड दर्शन गराएको जनाएको छ।

कम्पनीका अनुसार बिक्रेताहरुसँगको सम्बन्धलाई प्रगाढ बनाउनकालागि यात्रा गराएको हो। बिक्रेताहरुलाई हेलिकप्टरबाट गोसाईकुण्ड लगिएको कम्पनीले बिज्ञप्तीमार्फत जनाएको छ।