BIZMANDU
www.bizmandu.com

नेप्सेमा कारोबार सुरु भए देखिनै बेच्ने भन्दा किन्ने पक्ष हावी, बजार घटाएर शेयर किन्ने दाउ

२०७४ चैत्र २७

काठमाडौं। शेयर बजारमा निकै लामो समयदेखि गिरावट आउँदा आत्तिएका लगानीकर्ताहरुका बीचमा नै एक अर्को पक्षबीच बजार बढाउने र घटाउने प्रतिस्पर्धा चल्न थालेको छ।

Vigo
GBIME
Tata

कारोबार सुरु भए देखिनै बजार घट्न थाल्दा बेच्ने भन्दा किन्ने पक्ष हावी छन्। तर बजार घटाउन थोरै थोरै कित्ता मागभन्दा बढी प्राइसमा सेलिङ देखिनुले बजार माथि जान नदिने पनि उत्तिकै सक्रिय भएको देखिन्छ।

कारोबार सुरु भए देखिनै घट्न थालेको बजार ४४ मिनेट पछि २० अंकको गिरावटसँगै बाउन्स ब्याक सुरु भएको थियो। एक घण्टामा २० अंकको बाउन्स ब्याकसँगै ३ अंकको सुधार देखिएको छ।

यस्तो छ मार्केट डेप्थ

कृषि विकास बैंकमा कारोबार सुरु भए देखिनै बायरको प्रेसर देखियो।

निर्धन उत्थान विकास बैंक

<img alt="" src="