BIZMANDU
www.bizmandu.com

सिटिजन लाइफ इन्स्योरेन्सले डाक्यो पहिलो वार्षिक साधारणसभा, आइपिओ निष्कासनबारे छलफल गर्ने

२०७४ चैत्र ९

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख ७ गते पहिलो वार्षिक साधारणसभा डाकेको छ।

Tata
GBIME
Nepal Life

नयाँ संचालनमा आएको कम्पनीले साधारणसभामा सर्वसाधारण शेयर सार्वजनिक गर्ने विषयमा छलफल गर्ने  जनाएको छ।

साधारणसभाले आर्थिक वर्ष २०६३/७४ देखि २०७३/७४ सम्मको वासलात पारित गर्ने भएको छ।

लेखापरीक्षकको नियुक्ती तथा पारिश्रमिक पनि तोक्ने भएको छ। कम्पनीको नयाँ संचालक समितिको पनि निर्वाचन गर्ने भएको छ।