BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व: बाल विकास समाजलार्इ एक लाख ५० हजार रुपैयाँ सहयोग

२०७४ चैत्र ८

काठमाडौं। सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्तव अन्तर्गत बालबालिका समाजलार्इ आर्थिक सहयोग गरेको छ। बैंकले समाजलार्इ एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

Tata
GBIME
Nepal Life

बैंकले ११ औ वार्षिकोत्सवको अवसरा उक्त सहयोग गरेको हो। बैंकले बैंकिङ पार्टनर फर प्रोग्रेस भन्ने नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले प्रदान गरको उक्त सहयोगबाट १५ जना गरिब तथा जहेन्दान विद्यार्थीलार्इ छात्रबृत्ती प्रदान गर्नेछ।