BIZMANDU
www.bizmandu.com

स्वावलम्वन लघुवित्तको सहयोग आगलागी पीडितलार्इ, सुनसरीका पीडितले पाए पाँच हजार रुपैयाँ

२०७४ चैत्र ८

काठमाडौं। स्वावलम्वन लघुवित्त वित्तीय संस्थाले सुनसरी बराह नगरपालिकाका आगलागी पीडितलार्इ राहत वितरण गरेको छ। 

Tata
GBIME
Nepal Life


 

संस्थाले ५० घर घर परिवारलार्इ राहत स्वरुप ५९ हजार रुपैयाँको खाध्यवस्तु वितरण गरेको र प्रत्येक घरलार्इ ५ हजार रुपैयाँको दरले आर्थिक सहयोग गरेको जनाएको छ।