BIZMANDU
www.bizmandu.com

बैंक अफ काठमाडौंले एभरेष्ट इस्योरेन्सको पोलिसी बेच्ने, दुबैले गरे सम्झौतापत्रमा हस्ताक्षर

२०७४ फागुन २४

काठमाडौं। बैंक अफ काठमाडौंले आफ्ना ग्राहकरुलार्इ एभरेष्ट इन्स्योरेन्स कम्पनीका पोलिसी खरिद बिक्री गर्ने सम्झौता भएको छ। बैंकले कम्पनीको बीमा सेवा दिने, बीमा शुल्क भुक्तानी गर्ने, बीमा लेख लिन तथा बीमा भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ।

Tata
GBIME


सम्झौता पत्रमा कम्पनीका नयाब महाप्रवन्धक प्रदिपमोहन धौभडेल र बैंकका बजार व्यवस्थापन विभागका प्रमुख रितेश लामिछानेले हस्ताक्षर गरेका हुन्।