BIZMANDU
www.bizmandu.com

प्रभु बैंकको सिद्धार्थनगरपालिकामा रहेको शाखा स्थानान्तरण, छिटो र गुणस्तरी सेवा दिने प्रतिवद्ध

२०७४ फागुन ९

प्रभु बैंकको सिद्धार्थनगरपालिकामा रहेको शाखा स्थानान्तरण, छिटो र गुणस्तरी सेवा दिने प्रतिवद्ध
प्रभु बैंकको सिद्धार्थनगरपालिकामा रहेको शाखा स्थानान्तरण, छिटो र गुणस्तरी सेवा दिने प्रतिवद्ध

काठमाडौं।प्रभु बैंकको सिद्धार्थनगर नगरपालिकामा रहेको शाखा भैरहवा शाखामा स्थानान्तरण गरिएको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकका भैरहवाका निर्देशक अशोककुमार पौडेलले स्थानान्तरण गरिएको शाखाको उद्घाटन गरे।कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन समेत सहभागी थिए। बैंकले आफ्ना ग्राहकलार्इ छिटो छरितो र गुणस्तरीय सेवा दिने प्रतिवद्धता जनाएको छ।