BIZMANDU
www.bizmandu.com

एनआर्इसी एशिया बैंकले देवदहको खैरनीमा खोल्यो नयाँ शाखा, बैंकको शाखा १ सय ७९ पुग्यो

२०७४ फागुन ६

काठमाडौं।एनआर्इसी एशिया बैंकले देवदहको खैरनीमा नयाँ शाखा खोलेको छ।

देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्रीले शाखाको उद्घाटन गरे।योसँगै बैंकको शाखा १ सय ७९ कार्यालय पुगेको छ।बैंकको १ सय ७२ वटा शाखा छन्।
 
Tata
GBIME
Nepal Life