BIZMANDU
www.bizmandu.com

प्रभु बैंकले महोत्तरीको एकडारा गाउँपालिकामा नयाँ शाखा खोल्यो

२०७४ फागुन २

प्रभु बैंकले महोत्तरीको एकडारा गाउँपालिकामा नयाँ शाखा खोल्यो
प्रभु बैंकले महोत्तरीको एकडारा गाउँपालिकामा नयाँ शाखा खोल्यो

काठमाडौं।प्रभु बैंकले महोत्तरीको एकडारा गाउँपालिकामा शाखा खोलेको छ।

Tata
GBIME
Nepal Life

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले शाखाको उद्घाटन् गरे।उनले बैंकले स्थानीय जनताको जीवनस्तर उकास्ने कार्यक्रममा ऋण प्रवाह गर्ने र ससाना बचतका लागि प्रोत्साहन गर्ने विश्वास लिए। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन समेत सहभागी थिए।