BIZMANDU
www.bizmandu.com

भ्यालेन्टाइन डेमा केएल मोबाइल हबमा एउटा मोबाइल किन्दा अर्को सितैमा

२०७४ फागुन १

काठमाडौं। केएल मोबाइलहबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सितैमा दिने योजना ल्याएको छ।

भ्यालेन्टाइनमा  एउटा मोबाइलको खरीदमा जोडीलाई नै मोबाइल दिने उद्धेश्यले योजना ल्याएको कम्पनीका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

Tata
GBIME
Nepal Life

मोबाइल हबका निर्देशक संगम रार्इका अनुसार ५० हजार रुपैयाँभन्दामाथिको स्मार्टफोन खरीदगर्दा क्लब डेजाभुको एक वर्षका लागि प्रिभिलेज कार्ड समेत पाइने बताए।