BIZMANDU
www.bizmandu.com

सुन तोलामा ६५० घटेर ४९ हजार १ सयमा आयो, चाँदी भने जम्मा ५ रुपैयाँ मात्र घट्यो

२०७० जेठ ५

सुन तोलामा ६५० घटेर ४९ हजार १ सयमा आयो, चाँदी भने जम्मा ५ रुपैयाँ मात्र घट्यो
सुन तोलामा ६५० घटेर ४९ हजार १ सयमा आयो, चाँदी भने जम्मा ५ रुपैयाँ मात्र घट्यो


काठमाडौं । आइतबार थप ६५० रुपैयाँ घटेपछि प्रतितोला सुनको मूल्य ४९ हजार १ सय रुपैयाँमा झरेको छ । शुक्रबार सुनको मूल्य ४९ हजार ७५० रुपैयाँ थियो ।
एक महिना अघि मात्रै सुन तोलाको ४९ हजार पाँच सयमा झरेको थियो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेपछि त्यसको असर आन्तरिक बजारमा पनि परेको हो । आइतबार चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेर ८५० रुपैयाँमा आएको छ ।

Tata
GBIME