BIZMANDU
www.bizmandu.com

आइएमर्इ जनरल इन्स्योरेन्सको २४ औ शाखा चावहिलमा, निकट भविष्यमा १७ शाखा तथा उपशाखा खोल्ने तयारी

२०७४ माघ ५

आइएमर्इ जनरल इन्स्योरेन्सको २४ औ शाखा चावहिलमा, निकट भविष्यमा १७ शाखा तथा उपशाखा खोल्ने तयारी
आइएमर्इ जनरल इन्स्योरेन्सको २४ औ शाखा चावहिलमा, निकट भविष्यमा १७ शाखा तथा उपशाखा खोल्ने तयारी


काठमाडौं। आइएमर्इ जनरल इन्स्योरेन्स कम्पनीले शुक्रवार चावहिलमा २४ औ शाखा कार्यालय संचालनमा ल्याएको छ। शाखा कार्यालयको उद्घाटन संचालक समितिका अध्यक्ष हेमराज ढकालले गरेका हुन्। 
 
 
नयाँ शाखा संचालनमा आए सँगै कम्पनीले २४ वटा शाखा कार्यालय, २ वटा सम्पर्क कार्यालय, १० वटा सेवा काउन्टर सहित केद्रिय कार्यालय सहित देशभर बाट ३७ स्थानबाट सेवा प्रदान गर्नेछ। 
 
 
कम्पनीले निकट भविष्यमा १७ वटा शाखा तथा उपशाखा स्थापन गरी ५४ वटा स्थानबाट सेवा दिने जानकारी दिएको छ। कम्पनीले प्रधान कार्यालय नक्सालबाट विदाको दिनमा पनि गरी वर्षको ३६५ दिन नै बीमा सेवा दिने जनाएको छ। 
 
 
कम्पनीले हालको चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद तथा ५ प्रतिशत बोनस दिएर चुक्ता पुँजी एक अर्ब दुर्इ करोड रुपैयाँ पुर्याउँदै छ। 

Tata
GBIME
Nepal Life