BIZMANDU
www.bizmandu.com

युनाइटेड इन्स्योरेन्स कम्पनीको अध्यक्षमा उदयकृण उपाध्याय, बैंकिङ क्षेत्रमा ३० बर्षको अनुभव

२०७४ माघ २

काठमाडौं। युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा उदयकृष्ण उपाध्याय चयन भएका छन्। उनलाई मंसिर ३० गतेको सञ्चालक समिति बैठकले अध्यक्ष चयन गरेको हो।


 
उपाध्याय कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत थिए। स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट करियर सुरु गरेका उनी त्यसपछि महालक्ष्मी फाइनान्स, बैंक अफ काठमाण्डू हुँदै कुमारी बैंक पुगेका थिए।

Tata
GBIME
Nepal Life