BIZMANDU
www.bizmandu.com

यसरी बन्छ माघे संक्रान्तिमा तपाईँले खाने चाकु, खाएमा जाडोले छुँदैन! हेर्नुस् फोटो समाचार

२०७४ माघ १

Tata
GBIME
Nepal Life

काठमाडौं। आज माघे सङ्क्रान्ति। माघे संक्रान्तिमा बनाइने विभिन्न परिकारमध्येको एक हो चाकु। चाकु विषेशगरी जाडोमा बढी वर्षमा एकपटक भए पनि चाकु खाएमा जाडोले छुँदैन भन्ने जनविश्वास समेत छ।

चाकु कसरी बनाइँन्छ? हेर्नुस् तस्बिरमा ।